अफगानिस्तानको पश्चिमी क्षेत्रमा भूकम्प, २६ जनाको मृत्यु
रासस / एएनआई
माघ ४, २०७८ मंगलवार
पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा सयौ घरमा क्षति पुगेको अल जजीराले जनाएको छ ।