कोरोना विरुद्ध लड्न यूरोपेली केन्द्रीय बैंकद्वारा आठ खर्ब १६ अर्ब डलरको राहत प्याकेजको घोषणा
रासस / सिन्ह्वा
बैशाख १८, २०७७ बिहीबार
सात खर्ब ५० अर्ब यूरो (करिब आठ खर्ब १६ अर्ब अमेरिकी डलर) बजेटको घोषणा गरिएको छ र उक्त बजेट खासगरी महामारीका समय भाइरस सङ्क्रमणविरूद्ध लड्न चाहिने आपतकालीन खरिद् कार्यक्रममा खर्च गरिने गत बताइएको छ ।