‘थाई सैनिक’ को आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो
रासस / सिन्ह्वा
माघ २५, २०७६ शनिबार
थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।