डार्फर नरसंहारको आरोप खेपेका पूर्व राष्ट्रपति बसिरलाई अन्तर्राष्ट्रिय अदालत समक्ष बुझाउने निर्णय
रासस / एएफपी
माघ २९, २०७६ बुधबार
डार्फर नरसंहारको आरोप खेपिरहेका पूर्व राष्ट्रपति ओमार अल–बसिरलाई अन्तर्राष्ट्रिय फौजदार अदालतसमक्ष बुझाउन सहमति जनाएको छ ।