इरानमा महङ्गी विरुद्ध प्रदर्शन
इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् ।
ब्राजिलमा दश महिनामा ८ लाख ४१ हजार रोजगारी थप
यो तथ्यांक हेर्दा पछिल्लो तीन महिनामा बेरोजगारी दरमा कमी आएको देखिएको छ ।
बेइजिङमा राष्ट्रपति सी र आइएमएफका प्रवन्ध निर्देशक भेट
हाल चीन भ्रमणमा रहनुभएका प्रबन्ध निर्देशक जर्जियभा र राष्ट्रपति चिनफिङबीच शुक्रबार बिहान बेइजिङमा भेट भएको बताइएको छ ।
श्रीलङ्काको प्रधानमन्त्रीमा महिन्दा राजापाक्षे नियुक्त
श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
राजिनामा दिने श्रीलङ्काका प्रधानमन्त्रीको तयारी
राष्ट्रपतिका रुपमा गोटाबाया राजापाक्षे निर्वाचित हुनु भएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजिनामा दिने तयारी गर्नु भएको हो ।