माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय
पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई बिहीबार साँझ ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको छ ।
अमेरिकामा पेट्रोलियमको आयात, निर्यात बढ्यो
केन्द्रका अनुसार गत साता औसतमा प्रतिदिन ६१ लाख ९० हजार ब्यारेल तेल आयात भएको थियो ।
दुई सैन्य हेलिकप्टर जुद्घदा १३ फ्रान्सेली सैनिकको मृत्यु
जिहादी समूह विरुद्ध ‘अपरेशन’ सञ्चालनको क्रममा दुई सैन्य जहाज ठोक्किदा दशक यता फ्रान्सले ठूलो क्षति बेहोर्नुपरेको हो ।
अल्बानियामा भूकम्प-छको मृत्यु, १५० घाइते
मृत्यु भएका मध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथीबाट हामफालेको एक सैन्य अधिकारीले बताएका छन् ।
बोलिभियामा नयाँ निर्वाचनको बाटो खुल्यो
बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चौथो पटक राष्ट्रपतिमा चयन हुनुभएको इभो मोरालेसका विरुद्धमा कैयौँ दिनदेखि शृङ्खलाबद्ध विरोध प्रदर्शनहरु भइरहेका छन् ।