अन्तरराष्ट्रिय क्षेत्रसम्म नेपाली चलचित्र पु¥याउनुपर्ने राष्ट्रपतिको जोड
गोरखापत्र अनलाइन ,
कार्तिक २१, २०७६ बिहीबार
राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पु¥याउनुपर्ने बताउनुभएको छ ।