प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु
गोरखापत्र अनलाइन ,
भाद्र ८, २०७६ आईतवार
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट गत शुक्रबारबाट उपचार सुरु भएको छ ।
उपचारका लागि बिहिबार सिंगापुर जानु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटर मार्फत् जानकारी दिनुभएको छ ।