इण्डो प्यासिफिक नीतिबारे नेपालको पूर्ववत मान्यतामा परिवर्तन आएको छैन – सरकारका प्रवक्ता
गोरखापत्र अनलाइन ,
भाद्र २७, २०७६ शुक्रबार
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नागरिकको स्वास्थ्यका विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । सरकारका प्रवक्ता बाँस्कोटाले मुलुकका विभिन्न भागमा फैलिएको डेँगू नियन्त्रणमा सरकार सचेत रहेको र स्वास्थ्य मन्त्रालयले यसमा गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो ।