नेपाल संवतले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास
गोरखापत्र अनलाइन
कार्तिक १९, २०७८ शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।