बहुमत प्राप्त सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान
गोरखापत्र अनलाइन
बैशाख २७, २०७८ सोमबार
कठमाडौं, बैशाख २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८र१र३० गते बिहीबारका दिन साँझ ९स्०० बजेभित्र प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ ।