मदिरा र घरेलु हिंसा मुख्य कारण, चारै जना मिलनसार विद्यार्थी
गोरखापत्र अनलाइन
फाल्गुन २६, २०७७ बुधबार
दैलेखको आठबीस नगरपालिका–३, निमायल बिमलेकी सुकी बढुवालले श्रीमानले दिने याताना सहन नसकेकोर चार सन्तान सहित कर्णाली नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । यो हृदय–विदारक घटनाको मूल कारक श्रीमान मानसिंह बडुवालले मध्यपान सेवन गर्ने र यातना दिने समस्या कारण पाँच प्राणले एक समय आत्महत्या गर्न पुगेको हुने सक्ने अनुमान गरिएको छ ।