मितेरी पुल पुनःनिर्माण हुँदै, तातोपानी नाका २० दिनका लागि बन्द
गोरखापत्र अनलाइन
माघ ८, २०७७ बिहीबार
पाल चीनबीचको सीमा मितेरी पुलको जग पुन निर्माण गर्न आजदेखि तातोपानी नाका बन्द गरिएको छ । २० दिनका लागि नाका बन्द गरिएको चिनियाँ पक्षबाट जानकारी आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभएको छ ।
जनवरी २० देखि नाका बन्द गरिने चिनियाँ पक्षले बताएको छ खत्रीले भन्नुभयो ‘तिब्बत सरकारले परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको र भन्सार कार्यालयलाई बढीमा २० दिन नाका बन्द हुने जानकारी...