डिपोमा पाठ्यपुस्तक पुगे पनि विद्यार्थीले किन्न पाएनन्
ढिलै गरि दुई वटा गाउँपालिकाको केन्द्रमा पाठ्य पुस्तक पुगेपनि विद्यार्थीहरु किन्न भने पाएका छैनन् । गाउँ पालिकाबाट पाठ्य पुस्तक खरिदका लागि बिक्रेतालाई गाउँ पालिका मार्फत निकासा जानु पर्नेमा त्यो नगएपछि किन्न जाने विद्यार्थीहरुले पाठ्य पुस्तक नपाएका हुन ।
नास्टमा स्थापना हुने भो युवा वैज्ञानिक फोरम
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताउनुभएको छ । बुधबार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उहाँले वैज्ञानिक क्रियाकलापमा प्रोत्साहन र युवा वैज्ञानिकका कार्यक्रमलाई सहजीकरण गर्न उक्त फोरमको थालनी गरिन लागेको जानकारी दिनुभयो ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
काठमाडौं, सुर्खेत, कपिलवस्तु,उदयपुर र मकवानपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ
कमजोर ट्राफिक व्यवस्थापनले कुरुप बन्दै राजविराज नगर
ट्राफिक नियमको पालन नहुँदा सवारी साधनहरु अव्यवस्थित पाकिङ्ग भइरहेको छ । नगरका मुख्य सडकमा ट्राफिक नियम पालना गराउन आधा दर्जन ट्राफिक प्रहरी खटिएको देखिन्छ । तर, उनीहरु मोटरसाइकलबाहेक ठूला सवारी साधनलाई तोकिएको स्थानमा पार्किङ्ग गराउन सकिएको देखिदैन । जथाभावी पार्किङ्ग गरेको भेटिन्छ ।
चैत्त १ गते एभरेष्ट प्रिमियर लिगको उद्घाटन हुने (तालिकासहित)
एभरेष्ट प्रिमियर लिगले सार्वजनिक गरेको तालिका बमोजिम चैत्त १ गते पहिलो खेलमा ललितपुर पेट्रिओट्स र पोखरा राइनोजबीच स्पर्धा हुनेछ ।