प्रदेश र स्थानीय सरकारमा समन्वय अभाव
केन्द्रीकृत राज्य प्रणालीभन्दा विकेन्द्रित राज्य प्रणालीमा मनपरी देखिएको छ ।
खार्पु्नाथ गाउँपालिका उपाध्यक्षमा नेकपाको उम्मेदबार विजयी
खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार रुपा शाही बिजयी हुनु भएको छ । उहाँले नेपाली काँग्रेसकी उम्मेदवार तारा शाहीलाई पराजित गर्दै बिजयी हुनु भएको हो ।
कास्कीमा नेकपाको अग्रता दोब्बर
प्रतिनिधी सभाको कास्की २ मा नेकपाको उम्मेदवार विद्या भट्टराइले अग्रता दोब्बर बनाउनु भएको छ
उपनिर्वाचनको ४० स्थानको मतगणना सार्वजनिक
मंसिर १४ गते सम्पन्न प्रतिनिधीसभा, प्रदेशसभा, स्थानीय तह र बडाको निर्वाचनमा ५२ स्थानमा भएको निर्वाचनमध्ये ४० ओटा निर्वाचनको मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
भक्तपुरको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार विजयी
भक्तपुर निर्वाचन क्षेत्र १(क) को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल बिजयी हुनु भएको छ ।