दमौली अस्पतालाट प्रसूतिको शल्यक्रिया शुरु
गोरखापत्र अनलाइन ,
कार्तिक ३०, २०७६ शनिबार
दमौली अस्पतालमा प्रसुतिको शल्यक्रिया पुनः शुरु भएको छ । अस्पतालमा सुत्केरी हुन आएका महिलालाई शल्यक्रिया गरी बच्चा जन्माउनु परेमा काठमाडौं, पोखरा, चितवनलगायतको ठाउँमा धाउनु नपर्ने भएको छ ।