‘नपढेर बाहिरी आँखाले मात्र देख्नुको अर्थ रहेनछ’
“निरक्षर हुुनुको पीडाले जीवनमा धेरै लखेट्यो, पसल थाप्यो, सामानको नाम चिनेर बेच्न नसक्ने, बल्लतल्ल सामान बेच्यो, सामानको बिल बनाउन ग्राहकलाई नै गुहार्नुपर्ने,
स्थानीय तहको उम्मेदवारी दर्ता बुधबार
स्थानीय तहको उपनिर्वाचनका लागि बुधबार विहान १० देखि १ बजेसम्म सम्बन्धित जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ ।
गोली प्रहार गर्दै कर्मचारीबाट छ लाख लुटियाे
बाराको फेटा गाउँपालिका–२ जगतपुर टोलमा मंगलबार अज्ञात समूहले गोली प्रहार गर्दै निर्धन उत्थान विकास बैंक लिमिटेडका एक कर्मचारीको साथमा रहेको छ लाख रुपियाँ लुटेर फरार भएका छन् ।
राष्ट्रियताको विषयमा देश एक ढिक्का छ - अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताउनुभएको छ । नेकपा भरतपुर महानगर वडाकमिटीको आज यहाँ आयोजित शपथ ग्रहण कार्यक्रममा अध्यक्ष दाहालले सीमाका विषयमा प्रधानमन्त्रीले बोलाउनुभएको बैठकमा सबैको एकमत भएको बताउनुभयो ।
सीमा विवाद सम्बन्धमा परिणाममुखी पहल गर्न सरकारलाई काँग्रेसको ध्यानाकर्षण
ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेसले सीमा विवादमा राष्ट्रिय एकता निर्माण भएको कालखण्डमा परिणाममुखी पहल गर्न सरकार समक्ष आग्रह गरेको छ ।