आयोगहरूको जिम्मेवारी तोक्यो, बोहरा अनुशासन आयोगमा
गोरखापत्र अनलाइन ,
कार्तिक २५, २०७६ सोमबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले चारवटा आयोग र एउटा प्रतिष्ठनमा पदाधिकारीको चयन गर्ने निर्णय गरेको छ
बालुवाटारमा सोमबार भएको बैठकले यो निर्णय गरे सँगै पार्टी एकीकरणले पूर्णता पाएको छ ।