भ्रमण ऐतिहासिक र सार्थक बनाउन सिङ्गो देश एकताबद्ध छः सरकारका प्रवक्ता
गोरखापत्र अनलाइन ,
आश्विन २३, २०७६ बिहीबार
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण तथा सहकार्य एवं मित्रताको नयाँ र लोभलाग्दो उचाइमा पु¥याउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभएको छ ।