व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आग्रह
गोरखापत्र अनलाइन ,
आश्विन २६, २०७६ आईतवार
पूर्व राष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल र बलियो बनाउन सबै राजनीतिक दलका नेतालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले शान्ति, लोकतन्त्र र राष्ट्रहितलाई सर्वोपरि राख्नुपर्नेमा जोड पनि दिनुभएको छ