विपत् व्यवस्थापन समितिलाई सक्रिय पार्न निर्देशन
गोरखापत्र अनलाइन
पुष १६, २०७८ शुक्रबार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चिसो मौसमबाट आउन सक्ने सम्भाव्य जोखिमबाट बच्नस्थानीय विपत् व्यवस्थापन समितिलाई सक्रिय पार्न सबै पालिकालाई निर्देशन गरेको छ । चिसो मौसमबाट आउन सक्ने शीतलहर, हिउँ, घाम नलाग्नेलगायतका समस्याबाट बच्न स्थानीय विपत् व्यवस्थापन समितिलाई सक्रिय पार्न मन्त्रालयले सबै पालिकालाई निर्देशन गरेको हो ।