आज एकै दिन दुई डिग्री तापक्रम घट्याे, अझै केही दिन जाडाे हुने
गोरखापत्र अनलाइन
पुष १६, २०७८ शुक्रबार
बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्रीसेल्सियस थियो तर शुक्रबार बिहानको तापक्रम ४.५ डिग्रीसेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क छ ।
देशभर भएको बाक्लो हिमपातसँगै न्युनतम् तापक्रममा एकै दिन दुई डिग्रीसेल्सियससम्म कमी आएपछि अत्याधिक चिसो शुरु भएको छ । चिसोका कारण वाक्लो हुस्सु लाक्दा देशभर आन्तरिक तथा अन्तराष्ट्रिय उडान समेत प्रभावित बनेको छ । शुक्रबार विहानसम्ममा देशकै सबै भन्दा...