नेपाल आउँदा अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने निर्णय स्थगित
गोरखापत्र अनलाइन
पुष ४, २०७८ आइतवार
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा अनिवार्य होटल क्वारेन्टिइन बस्नुपर्ने निर्णय स्थगित भएको छ। अध्यागमन विभागले शनिबार एक सूचना जारी गर्दै यसअघि शुक्रबार गरिएको निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको हो।