समृद्ध राष्ट्र र धनी पुस्ता बनाउन लागौँ : मन्त्री कार्की
गोरखापत्र अनलाइन
पुष ३, २०७८ शनिबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक प्रणालीमा एउटा दिशा निर्धारण भइसकेकाले अब नेपाललाई समृद्ध राष्ट्र र धनी पुस्ता बनाउने दिशामा सबैमा लाग्नुपर्ने बताउनुभएको छ ।
फेडरिक इबर्ट स्टिफटुङ (फेस) द्वारा राजधानीमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले नेपालको समृद्धिका लागि जलस्रोत, पर्यटन र कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।
उहाँले...