सीमामा काँडेतारदेखि आउजाउमा परिचयपत्रकाे प्रावधान चाहिन्छ : विज्ञ
छेटु शेर्पा
फाल्गुन ६, २०७८ शुक्रबार
सीमाक्षेत्रको सुरक्षा र थप व्यवस्थापन गर्न गृह मन्त्रालयले कार्ययोजना अघि सारेको छ । गृह प्रशासन सुधार कार्ययोजना २०७८ मा उल्लेख गरी सिमानाको व्यवस्थापनका लागि कानुन निर्माण, कार्यप्रणालीमा सुधार, भौतिक संरचना निर्माण र दक्ष जनशक्ति व्यवस्थापन गर्न काम अघि बढाएको छ ।