आप्रवासी कामदारको सुरक्षालाई ध्यान दिन सुझाव
रासस
पुष २, २०७६ बुधबार
नेपालमा बसाइँसराइको प्रवृत्ति, ढाँचा, असर र शासकीय संरचनाको विश्लेषण गरिएको ‘बसाइँसराइ अभिलेख’ सार्वजनिक गरिएको छ ।
नेपाल सरकारको समन्वयमा अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम० द्वारा तयार पारिएको सो अभिलेखलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो ।