तस्बिरमा पदयात्राका लागि प्रशिद्ध लाङ्टाङ् क्षेत्र
गोरखापत्र अनलाइन ,
कार्तिक ११, २०७६ सोमबार
रसुवा जिल्लाको प्रशिद्ध पर्यटकीय क्षेत्र लाङटाङ्मा चिसो बढ्दै छ । चिसोले पर्यटकीय मौसम सेलाएको जनाउ दिन थाले पछि लाङटाङ् फुर्सदिलो बन्ने तरखरमा छ । विगतमा विदेशी पर्यटकले खचाखच हुने लाङटाङ अहिले स्वदेशी पर्यटकले आधा भन्दा बढी हिस्सा ओगटेको स्थानीय पर्यटन व्यबसायीको भनाइ छ ।