तीन हप्ताको द्वाल्खा यात्रा पछि कालिञ्चोक भगवती आफ्नै मन्दिरमा
गोरखापत्र अनलाइन ,
भाद्र २१, २०७६ शनिबार
दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित प्राचीन नगरी द्वाल्खा यात्रामा जानुभएकीे प्रसिद्ध कालिञ्चोकी भगवतीलाई करिब तीन हप्तापछि कालिञ्चोक मन्दिरमा पुनस्र्थापना गरिएको छ । प्राचीन नगर द्वाल्खामा रहेका आफ्ना जेठी दिदी त्रिपुरासुन्दरी र कान्छी बहिनी बालकुमारीसँग भेटघाटका सथै त्यहाँ निकालिने विभिन्न जात्रा र पर्व हेर्न द्वाल्खा पुग्नुभएकी कालिञ्चोक भगवतीलाई करिब २३ दिनपछि शुक्रबार (हिजो) आफ्नै मन्दिरमा पुनस्र्थापना...