सङ्क्रमितको घरमै आयुर्वेदिक औषधि वितरण गर्दै आयुर्वेद कार्यालय
गोरखापत्र अनलाइन
असार ५, २०७८ शनिबार
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाले कोरोना सङ्क्रमितको घरमै पुगेर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरेकाे छ । सङ्क्रमितको घरमै पुगेर केन्द्रले अायुर्वेदिक औषधि वितरण गरेको हो ।
एकहप्ता अघिबाट सुरु गरिएको यो अभियानमा कार्यालयले त्रिकटु, गुडकी चुर्ण, यष्टीमधु, सीतापलादि, अमृत चिया आदि रोग प्रतिरोध बढाउने औषधि संक्रमितलाई सेवनका लागि वितरण गरिएको कार्यालयका निमित्त प्रमुख उद्धव भट्टराईले जानकारी...