पारासिटामोल अभावको गुनासो बढेपछि बजार अनुगमन
गोरखापत्र अनलाइन
माघ १२, २०७८ बुधबार
बजारमा पारासिटामोल, मास्क, स्यानिटाइजरकोे अभाव भएको गुनासो बढेपछि पाल्पामा अनुगमन गरिएको छ । जिल्ला सदरमुकाममा रहेको फार्मेसी पसल, अस्पताल तथा मेडिकल हलमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बुधबार अनुगमन गरिएको हो ।