स्वास्थ्यकर्मी, सेना र प्रहरीको भरमा रक्तदान
रासस
बैशाख ३१, २०७७ बुधबार
ब्लड बैंक नहुँदा कर्णाली प्रदेशका दुर्गम जिल्लामा अधिकांश सुत्केरी महिलाको ज्यान चिकित्सक, सेना र प्रहरीले रगत दिएर बचाउने गरेका छन् । अपर्याप्त उपकरण र जनशक्ति बीचका यहाँका चिकित्सले उपचार गरी बिरामी बचाउन रक्तदानसमेत गर्दै आएका छन् ।