राष्ट्रकविको जन्मस्थानमा एकीकृत भौतिक विकासको खाका तयार
गोरखापत्र अनलाइन
चैत्र १८, २०७७ बुधबार
मस्र्याङ्दी गाउँपालिका तथा विभिन्न सामाजिक संघसंस्थाको संयुक्त पहलमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मस्थान बाहुनडाँडा (पुस्तुन) मा एकीकृत भौतिक विकासको खाकातयार गरिएको छ ।
मस्र्याङ्दी गाउँपालिका, ठाडोभाका लोककला प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (नेपाल च्याप्टर) को आयोजनामा पुस्तुनमा आयोजित तीन दिने ‘साहित्यका लागि पर्यटन काव्ययात्रा’ कार्यक्रममा यस्तो खाका तयार गरिएको हो । खाकामा मस्र्याङ्दी...