केशवराज खनालद्वारा लिखित नेपालमा कार्टुनः हिजो र आज’ सार्वजनि
गोरखापत्र अनलाइन
चैत्र १३, २०७७ शुक्रबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले ललितकलाको छुट्टै विधाका रुपमा रहेको कार्टुन कलालाई पत्रिकामा छाप्ने हिसावले मात्र नलिई कलाको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
कलाकार केशवराज खनाल लिखित पुस्तक ‘नेपालमा कार्टुनः हिजो र आज’ सार्वजनिक कार्यक्रममा कुलपति कर्माचार्यले भन्नुभयो, “कार्टुन कलालाई प्राज्ञिक कर्मका हिसावले लिनुपर्छ । पत्रिकामा छाप्ने, हँसाउने विषयका...