राष्ट्रिय विभूति अरनिकोबारे जानकारी लिन चिनियाँ ग्रन्थ अध्ययन गर्नुपर्ने विज्ञका धारणा
गोरखापत्र अनलाइन
फाल्गुन २७, २०७७ बिहीबार
राष्ट्रिय विभूति अरनिकोले सिर्जना गरेका वास्तु तथा चित्रकलाका विषयमा चिनियाँ भाषामा थुप्रै ग्रन्थ लेखिएकाले तिनको अध्ययन, खोज र अनुसन्धानबाट विभूति अरनिका बारेमा जान्न सकिने विज्ञहरुले बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा राष्ट्रिय विभूति अरनिको स्मृति दिवसमा बिहीबार राजधानीमा आयोजित गोष्ठिमा राष्ट्रिय विभूतिको जन्म, परिवार, कलाकृतिलगायत विषयमा अध्ययन गर्न चिनियाँ ग्रन्थको मिहिन अध्ययन...