‘चिनी मिलकै कारण जोगी भएँ’
शिवा तामाङ
पुष ४, २०७७ शनिबार
‘‘काम गर्ने दाहिने हातमा स्टिलको पातो हालेदेखि मैले खेतीकिसानी मात्र होइन गृहस्थ जीवन नै त्यागेँ । अन्य व्यक्ति किन जोगी हुन्छन्, त्यत्ति थाहा भएन तर म चाहिँ खेती गरेर खाने हातका लागि धेरै खर्च र दैनिकी धान्न नसकेर बिरक्तिएँ ।’’
माइतीघरमा धर्ना दिइरहेका उखु खेतीले बिचल्लीमा परेका किसान आन्दोलनमा ऐक्यबद्धता जनाइरहनुभएका सर्लाही, सिसौटिया–११ का रामानन्द यादवको अनुभूति हो यो । उहाँ ठिही नधान्ने गेरु वस्त्र, मागी...