वृद्ध हत्या आरोपमा तीन बालक पक्राउ
एक वृद्धको हत्या आरोपमा प्रहरीले तीन बालकलाई पक्राउ गरेको छ ।
३१ प्रमुख जिल्ला अधिकारीको सरुवा ( सूची सहित )
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ ।
भारतकाे सिलगुढी–काठमाडौँ बस सेवा शुरु
पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक काठमाडौँबाट पश्चिम भारतको सिलगुडीसम्म बस सेवा शुरु गरिएको छ ।
यतीले दुई हजार ५०० मा भरतपुर–पोखरा उडान गर्ने
यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ ।
विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चिनियाँ ताइपेविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।
आधुनिक सार्वजनिक शौचालय निर्माण हुने
ललितपुर महानगरपालिकाभित्र तीन वटा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा रगतका लागि सेना र प्रहरीकै भर
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रत्येक दिन रगत दिनुपर्ने बिरामी भर्ना हुन्छन् । अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) छ तर, प्रायः रगतको अभाव रहन्छ ।
काठमाडौँबाट जापानको ओसाका पुग्याे नेपाल एयरलाइन्सकाे वाइडबडी जहाज
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ ।
राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक प्रस्तुत, विपक्षिद्वारा विरोधको सूचना फिर्ता
राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ ’ प्रस्तुत भएको छ
तामाकोशीमा भइरहेको ढिलाइप्रति संसदमा ध्यानाकर्षण
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।