बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने तयारीमा स्थानीय तह
रासस
जेष्ठ ३१, २०७८ सोमबार
सर्लाहीका स्थानीय तह आर्थिक वर्ष २०७८-७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम जिल्लाका २० वटै स्थानीय तहले आर्थिक वर्ष २०७८-०७९ का लागि ल्याइने बजेट, नीति तथा कार्यक्रमको तयारी जुटेका हुन् ।
बजेट, नीति तथा कार्यक्रमको तयारी शुरु हुँदै गर्दा सर्लाहीका स्थानीय तहले आम नागरिकसँग...