सिन्धुपाल्चोकमा निषेधाज्ञामा पनि विकासका काम चल्दै
रासस
जेष्ठ २१, २०७८ शुक्रबार
कोरोना भाइरस नयाँ भेरियन्ट सङ्क्रमणका कारण निषेधाज्ञाका समयमा पनि १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा विकास निर्माणका काम सञ्चालन भइरहेको छ ।
कोरोना भाइरस संक्रमणबारे उच्च सर्तकता अफ्नाउदैं बिकास निमार्णका काम चलिरहेको छ । विशेष गरि सडक स्त्तरोन्नति, बिभिन्न भवन निमार्ण, जलविद्युत आयोजनाका काम, सिचाँई निमार्णमा काम लगायत निमार्ण हुने कार्य चलिरहेको छ ।