आन्दोलन होइन अब चुनावमा जाऔँ, विरोध गर्नुको कुनै अर्थ छैन्: अध्यक्ष बिजुक्छेँ
रासस
जेष्ठ ८, २०७८ शनिबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्र्तिक २६ र मङ्सिर ३ का लागि निर्वाचनको घोषणा गर्नुभएकामा त्यसको विरोध गर्नुको कुनै अर्थ नभएको उहाँले बताउनुभयो ।
नेमकिपाले निर्वाचनको पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गर्छ भन्दै अध्यक्ष बिजुक्ेछले भन्नुभयो, “सबै दलहरुमा...