निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस्ः मन्त्री गुरुङ
रासस
चैत्र २७, २०७७ शुक्रबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय अभियानलाई साकार तुल्याउन परिवर्तन र रुपान्तरणकारी कार्यक्रम कार्यान्वयनमा उत्साहपूर्वक जुट्न आह्वान गर्नुभएको छ ।
मन्त्रालयको चालुआर्थिक २०७७-७८ को चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले पूर्वाधार निर्माणमा बजेट कार्यान्वयनका हिसाबले यो वर्षलाई सफल वर्षका रुपमा...