साँढे पाँच वर्षमा एक दर्जन संस्थाले लिएनन् लोक सेवाको परामर्श
रासस
चैत्र १०, २०७७ मंगलवार
संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनमा आएको साँढे पाँच वर्ष पूरा भइसक्दा समेत एक दर्जन बढी सङ्गठित संस्थाले अझै लोक सेवा आयोगको परामर्श लिएका छैनन् ।
लोक सेवा आयोगले आज यहाँ आयोजना गरेको ‘कार्य सम्पादनका छ वर्ष’ विषयक पुस्तक सार्वजनिककीकरण कार्यक्रममा अध्यक्ष उमेशप्रसाद मैनालीले वीर अस्पताल (नाम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)...