नेपाली बजारमा भन्सार छलीका सामान
रासस
चैत्र ९, २०७७ सोमबार
सर्लाहीमा चोरी तस्करी तथा लागुऔषधको ओसारपसार बढेको छ । तस्करले सीमा पारीका भारतीय बजारबाट भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, घरायसी सामान, मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पललगायत सामानका साथै विभिन्न किसिमका लागुऔषध नेपाल भित्र्याउने, नेपाली बजारमा पाइने घरेलु मदिरा र लागुऔषध भारतीय बजारमा पु¥याउने गरेका पाइएको छ ।
तस्करले जिल्लाका सबैजसो बजारमा अवैध रुपमा भन्सार छलेर ल्याएका सामान पु¥याउन थालेपछि नेपाली...