मनी चेञ्जर विनियमावली व्यवसायीमैत्री नभएको गुनासो
रासस
माघ १८, २०७७ आईतवार
मुद्रा सटही व्यवसायी सङ्गठन (मनी चेञ्जर) पोखराका अध्यक्षमा रुपकराज मिश्र निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न सङ्गठनको १५ औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षम दीपकराज पौडेल, सचिवमा सङ्गीता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल तथा सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सबु श्रेष्ठ र प्रवीण अधिकारी निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष मिश्रले ‘मनी चेञ्जर...