तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै
रासस
मंसिर २६, २०७७ शुक्रबार
तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । आर्थिक वर्ष २०७६-७७ मा समितिमा ९६उजुरी दर्ता भएकामा २४ जग्गा विवाद सम्बन्धी रहेका छन् । अधिकांश उजुरी साँध सिमानाकै रहेका न्यायिक समितिको संयोजक एवम् उपप्रमुख भवानी डोटेल (धिताल) ले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो आवमा परेका उजुरीमा २० सार्वजनिक जग्गा÷बाटोसम्बन्धी, चार सिमाना विवाद, तीन महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य...