भारतमा निर्मित कोभिशिल्ड खोपलाई बेल्जियममा पनि मान्यता
पीटीआई/रासस
असार २५, २०७८ शुक्रबार
भारतस्थित बेल्जियमको राजदूताबासले सामाजिक सञ्जाल ट्वीटरमार्फत जारी सन्देशमा भनिएको छ, “निर्णय खोप असमान वितरणका कारण कोभिड–१९विरूद्धको अभियानमा पछि देखिएका भारत, नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेशको लागि महत्वपूर्ण हुनेछ ।”