‘जनताको सेवामै रमाउन सक्नुपर्छ’
केशवराज पाैडेल
भाद्र २७, २०७८ आईतवार
सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरेका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफूहरू जनताको सेवक बनेर लक्ष्य हासिल गरेको बताउनुभएको छ ।
गृह मन्त्रालयले ७७ जिल्लाका प्रजिअसँग गरेको कार्यसम्पादन मूल्याङ्कनमा प्रथम हुन सफल झापाका प्रजिअ श्रवणकुमार तिमल्सिनाले ‘‘कर्मचारी कहिल्यै शासक हुन सक्दैनन्, ऊ जनताको सेवामै रमाउन सक्नुपर्छ’’ भन्नुभयो । ‘‘जिल्ला सफल हुनुमा प्रजिअको मात्रै हात हुँदैन,...