काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियाे
केशवराज पाैडेल
भाद्र १०, २०७७ बुधबार
अघिल्लो पटक एक साताको लागि जारी भएको निषेधाज्ञा बुधबार राती १२ बजेपछि सकिदै थियो । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीन जिल्ला काठमाडौं, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा एक साताको लागि थप्ने निर्णय गरेको हो । काठमाडौं, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीले मंगलबार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर, स्वास्थ्य कार्यालयका प्रमुखहरुसँग...