फागुन १५ सम्म सङ्क्रमणको दर बढ्न सक्छ, सचेत हुन जरुरी
केशवराज पाैडेल
मंसिर ११, २०७७ बिहीबार
अमेरिका, युरोपका देशहरु, श्रीलकामा अहिले कोरोनाको सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै कडा खालको लकडाउन, कफ्र्यू तथा निशेषाज्ञा लगाइएका छन् । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे फागुनको १५ गतेसम्म नेपालमा समेत सङ्क्रमणको दर बढ्ने भएकाले सरकारी संयन्त्रबाट प्रभावकारी मापदण्ड पालना गराउन र जनताले पनि अनुशासन कायम राख्न आवश्यक रहेको बताउनुहुन्छ ।