चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार
लिचिङ जिल्लाको क्वान्चाओ सहरमा रहेको सिन्चिआ होटेल भत्किएर वेपत्ता बाँकी व्यक्तिको पनि उद्धार कार्य जारी रहेको छ भने अहिलेसम्म ६२ जनालाई उद्धार गरिएको छ ।
दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाररस सङ्क्रमित
विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ ।
टर्कीमा ५.७ म्याग्नीच्यूडको भूकम्प
अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।
इरानमा पनि दुई व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि
चीनको वुहानमा डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोना भाइरसको सङ्क्रमण इरानमा पनि पुष्टि भएको छ ।
तालिबानी लडाकूद्वारा न्यायाधीशको हत्या
अफगानी स्वतन्त्र मानव अधिकार आयोगका अनुसार गत वर्ष सन् २०१९ मा मात्र दुई हजार ८०० भन्दा बढी सर्वसाधारणको हत्या हुनुका साथै ७ हजार ९५० जनाभन्दा बढी घाइते भएका छन् ।
कोरोना भाइरस विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
महामारी रोगहरुलाई नियन्त्रण गर्नका लागि आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा सबै जना एकजुट हुनु पर्ने खाँचो रहेको उहाँको भनाई छ ।
बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार
इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावास नजिक आइतबार क्षेप्यास्त्र प्रहार भएको छ ।
बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु
हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को मृत्यु
उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको सङ्ख्या थप बढ्न सक्ने जनाएको छ । यहाँ उक्त ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ ।
चिनियाँ राष्ट्रपति सीद्वारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण
चीनमा प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गर्नुभएको छ ।