बाढी र पहिरोबाट ब्राजिलमा छ को मृत्यु
मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले शनिबार जनाएको छ ।
सिनेटमा पनि ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया सुरु
अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगको प्रक्रिया सुरु भएको छ । बिहीबार दिउसो प्रधानन्यायाधिश र माथिल्लो सदनका सदस्यहरुले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया सुरु गरेका हुन् ।
अमेरिका र चीनबीच व्यापार सम्झौता
उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हीले हस्ताक्षर गर्नुभएको जनाइएको छ ।
पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते
अधिकारीहरुका अनुसार कुल ५८ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ ओटा घरमा पनि आंशिक क्षति भएको छ ।
दक्षिण कोरियामा गत वर्ष तीन लाख रोजगारी सृजना
अघिल्लो वर्षको तुलनामा यो संख्या तीन गुणा बढी भएको पनि बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ ।
आँधीका कारण अमेरिकामा एघारको मृत्यु, बाह्र सय उडान रद्द
सिकागोका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने १२ सयभन्दा बढी उडान सेवा स्थगित भएको अधिकारीहरुले जनाएका छन् ।
विमान दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस्– राष्ट्रसंघ
इरानमा गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले गरेको छ ।
नाइजरमा भएको भिडन्तमा ६० लडाकु र २५ सैनिक मारिए
नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा २५ सैनिक मारिएका छन् । देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।
मध्यपूर्वको अवस्थाबारे चीन र रुसी विदेशमन्त्रीबीच छलफल
उहाँहरुबीच इरानी कमाण्डर मारिएपछि इराक र इरानसहित खाडी क्षेत्रमा देखा परिरहेको अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।
ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन
निवेदन दिनेमा अधिकांश युवा विद्यार्थी रहेका र त्यसमा विदेशी विद्यार्थी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।